मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनद्वारा युरोपेली सङ्घसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

lokaantar.com · Tue Nov 10 14:59:04 UTC 2026

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) बीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबीच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मङ्गलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)