मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिमको चौथो जित

lokaantar.com · Tue Nov 10 15:07:13 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)