१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता
ratopati.com · Tue Nov 10 15:22:40 UTC 2026
काठमाडाैँ। वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौथो संस्करणको उपाधि जितेका छन् ।
मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियोगितामा १ सय १ प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधिसहित नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)