मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेतो सुनको विस्मृति : कपास फुलेका खेतमा किन छायो सन्नाटा ?

nepalpress.com · Tue Nov 10 15:16:35 UTC 2026

कुनै समय पश्चिम नेपालको तराईका फाँटमा कपास फुल्दा खेतहरू सेताम्य देखिन्थे । टोडाभरि सेता रेसा लहलहाउँथे, कपास टिप्ने किसानको चहलपहल बढ्थ्यो र घरघरमा कपासका बोरा थुप्रिन्थे । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका किसानका लागि कपास केवल नगदेबाली थिएन, आम्दानी, रोजगारी र आशाको आधार थियो । त्यसैले यसलाई ‘सेतो सुन’ भनिन्थ्यो । आज त्यही सेतो सुन पश्चिम नेपालको कृषि इतिहासको बिर्सिँदै गएको अध्याय बन्न थालेको छ ।

सम्भावनाको खेती

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)