एनपीएल: चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक
nepalsamaya.com · Tue Nov 10 15:10:00 UTC 2026
काठमडौं। सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे। याे जितले सुदूरपश्चिम ८ अंक जाेड्दै प्लेअफनजिक पुगेकाे छ।
तेस्रो हार ब्यहाेरेकाे जनकपुरकाे भने प्लेअफकाे सम्भावना न्यून बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)