मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह

ratopati.com · Tue Nov 10 15:28:31 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले आफ्नो टोलीको ब्याटिङ कमजोर रहेको स्वीकार गरेका छन् ।

मंगलबार सुदूरपश्चिमले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको जनकपुरले अपेक्षाअनुसार ब्याटिङ गर्न सकेन । खेलपछि हर्मितले हारको दोष पिचलाई दिन नमिल्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)