एकता र मैदानको ऊर्जाले जित सम्भव भयो : म्याकमलेन
ratopati.com · Tue Nov 10 15:31:48 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २७ रनले हराएपछि सुदूरपश्चिमका खेलाडी ब्रान्डन म्याकमलेनले कम योगफल रक्षा गर्न टोलीको एकता, आक्रामक सोच र मैदानमा देखाएको ऊर्जाले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उनले प्रतियोगिताका अधिकांश पिच सुस्त रहेको र बल राम्रोसँग ब्याटमा नआउने गरेको बताए । यस्तो अवस्थामा पनि डर नमानी खेल्ने र बलरमाथि दबाब सिर्जना गर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)