मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
rajdhanidaily.com · Tue Nov 10 15:17:46 UTC 2026

कास्की । नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)