मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा

setopati.com · Tue Nov 10 15:20:00 UTC 2026

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध शानदार जित निकालेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मंगलबार बेलुकी सकिएको खेलमा सुदूरपश्चिमले जनकपुरविरूद्ध २७ रनको जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)