छठमा वीरगन्ज आउन प्रधानमन्त्री बालेन शाहलाई निम्ताे
annapurnapost.com · Tue Nov 10 15:24:34 UTC 2026

वीरगन्ज : वीरगन्ज-१० काे घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह गरेकाे छ।
रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने भएपछि प्रधानमन्त्री शाहलाई छठ मनाउन वीरगन्ज आइदिन घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आग्रह गर्दै प्रधानमन्त्री शाहलाई ओैपचारिक रुपमै निम्तो पनि पठाएको छ। मंगलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुसहितकाे टाेलीले पर्सा-२ का सांसद सुशील साह कानुमार्फत निमन्त्रणा-पत्र प्रधानमन्त्रीकाे कार्यालयमा पनि पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)