मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ मा डब्लुएमओ प्रतिवेदन : विश्वमा बढ्दो तापमानले मानव अस्तित्व संकटमा

saralpatrika.com · Tue Nov 10 15:10:07 UTC 2026

काठमाडौँ। विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबार टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु सङ्कटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस चलेको छ।

बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमा चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले चाल्नुपर्ने कदमबारे सम्मेलनमा व्यापक छलफल चलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)