मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ : न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न नेपालको माग

saralpatrika.com · Tue Nov 10 15:41:02 UTC 2026

अन्ताल्या (टर्किए)। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा वक्तहरूले इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरेका छन्।

वक्तहरूले अन्तरराष्ट्रिय अनुदानमा आधारित तथा सुलभ जलवायु वित्त आवश्यक रहेकामा जोड दइएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)