मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमको जितमा बलर चम्किए, मैदानमा देउसी–भैलोले थप्यो रौनक

ratopati.com · Tue Nov 10 15:49:21 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १८ ओभर ४ बलमा ९३ रनमै अलआउट भयो ।

कम योगफलको खेलमा सुदूरपश्चिमका बलर हाबी हुँदा जनकपुरले लक्ष्य भेट्टाउन सकेन । जनकपुरका लागि तृतराज दासले २१, जिम्मी निशमले २० र आदित्य महताले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)