मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हसिनालाई बंगलादेशी अभियोजकको चेतावनी - मृत्युदण्डबाट उम्किन पाउँदिनन्

nepalviews.com · Tue Nov 10 15:40:35 UTC 2026

काठमाडौं । जनआन्दोलन दबाउन खोजेपछि १५ वर्ष लामो शासन अन्त्य भएकी हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने प्रतिबद्धता जनाउँदै आएकी छन् । सन् २०२४ मा प्रदर्शनकारीमाथि गरिएको दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई दोषी ठहर गरिएको थियो ।

हसिनाले भारतमा स्वनिर्वासनमा बसिरहेको अवस्थामा स्वदेश फर्किने योजना बनाएको खबर सार्वजनिक भएपछि अभियोजक मोहम्मद अमिनुल इस्लामले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनलाई मृत्युदण्डको फैसला भोग्नुको विकल्प नरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)