सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन
khabarhub.com · Tue Nov 10 16:01:26 UTC 2026
सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् ।
वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा आज आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । सैँतीस अङ्क प्राप्त गरी उपाधि जितेका उनले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)