दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन
baahrakhari.com · Tue Nov 10 15:44:18 UTC 2026

बागलुङ । दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण थालिएको बागलुङको एक सडक चार वर्षमा पनि सकिएको छैन ।
हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)