मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाका दिन कस्तो रहला देशभरको मौसम?

barnanmedia.com · Tue Nov 10 16:05:00 UTC 2026

काठमाडौं । यस वर्षको भाइटीकाको दिन बुधबार दिउँसो देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकोले विशेषगरी मध्यदेखि पूर्वतिरका भूभागमा यसको बढी प्रभाव पर्ने देखिएको छ

मौसम पूर्वानुमान महाशाखाका अनुसार भाइटीकाको दिन कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)