मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

annapurnapost.com · Tue Nov 10 15:57:44 UTC 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिँदै भ्रमणको तयारी र विवरणबारे दुवै देशबीच छलफल भइरहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)