दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा
nepallive.com · Tue Nov 10 16:20:51 UTC 2026

काठमाडौं - विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाईटीकाका दिन भाईलाई प्रत्यक्ष भेट्न पाएका छैनन् ।
मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइतिहारमा भाईको बाटो कुर्छिन्, तर भाईलाई सामन्ने नपाउँदा दुख मान्नुबाहेक उनीसँग अर्को विकल्प रहँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)