एउटा सपना, हजारौँ असफलता र करोडौँ समर्थकको माया! रोनाल्डोको सफलतापछाडिको संघर्षको कथा
barnanmedia.com · Tue Nov 10 16:30:00 UTC 2026
काठमाडौं। आज क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। तर उनको सफलताको यात्रा सुरुदेखि नै सहज थिएन।
पोर्चुगलको मडेइरामा जन्मिएका रोनाल्डोले सानै उमेरदेखि फुटबलप्रति विशेष रुचि देखाएका थिए। सीमित स्रोतसाधन र अनेक चुनौतीका बीच उनले आफ्नो खेल जीवन अगाडि बढाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)