नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा साढे ८ वर्ष कैद
kalakarmi.com · Thu Jul 16 10:02:02 GMT 2026

काठमाडौं- नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले बिहीवार सुनुवाइ गर्दै पौडेललाई ८ वर्ष ६ महिना कैद तथा करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी जरिबाना हुने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)