मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेमदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, सोनियाले पुस्तकमा खुलाइन् यी प्रसंग

baahrakhari.com · Tue Nov 10 17:40:40 UTC 2026

काठमाडौं । भारतीय कांग्रेर (कांग्रेस आई) की पूर्वअध्यक्ष सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलोंगिङ : अ जर्नी अफ लभ’ नोभेम्बर १० मा भारतमा सार्वजनिक भएको छ ।

सरकारको आलोचना गरेका कारण पेन्गुइन र्‍याण्डम हाउस इन्डियाले यो पुस्तक प्रकाशन गर्न अस्वीकार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)