मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेरिसमा जी–७ को ध्यान युक्रेनतर्फ, अबु धाबीमा त्रिपक्षीय वार्ता सुरु

deshsanchar.com · Tue Nov 10 15:45:21 UTC 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जी–७ का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक सहयोगबारे छलफल गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता सुरु भइरहेका बेला पेरिसमा जी–७ का विदेशमन्त्रीहरूले युक्रेनी समकक्षीसँग छलफल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)