नयाँ संसद्मा नेतान्याहुलाई विपक्षीको चुनौती
deshsanchar.com · Tue Nov 10 17:15:46 UTC 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद्् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ। संसद्मा उनको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी र संसद्ीय नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)