मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

barnanmedia.com · Tue Nov 10 18:15:00 UTC 2026

नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ ।

पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । ¥यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)