हिमाल जोगाउन विश्वसँग नेपालको आग्रह, जलवायु परिवर्तनको असर अब सहेर बस्न नसकिने सन्देश!
barnanmedia.com · Tue Nov 10 20:15:00 UTC 2026

काठमाडौं। जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये नेपाल पनि एक हो। हिमालमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र प्राकृतिक विपद्को जोखिम बढ्दै जाँदा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको मागलाई थप बलियो बनाएको छ।
टर्कीमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP31 मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका तर्फबाट जलवायु अनुकूलन र जलवायु वित्तको विषय उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)