मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालको एउटा यस्तो गाउँ, जहाँ पुग्न आज पनि दिनौँसम्म पैदल हिँड्नुपर्छ!

barnanmedia.com · Tue Nov 10 21:25:00 UTC 2026

काठमाडौं। नेपालमा यस्ता धेरै ठाउँ छन्, जहाँ आधुनिक सुविधाको पहुँच अझै सहज छैन। हिमालको काखमा रहेका केही दुर्गम बस्ती पुग्न आज पनि यात्रुहरूले घण्टौँदेखि दिनौँसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ।

विशेषगरी मनाङको नार–फू उपत्यकाजस्ता क्षेत्रमा पुग्दा मानिसले नेपालको बिल्कुलै फरक संसार अनुभव गर्न सक्छन्। अग्ला हिमाल, ढुंगाले बनेका पुराना घर, साँघुरा बाटा र परम्परागत जीवनशैली यहाँको विशेषता हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)