मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

barnanmedia.com · Tue Nov 10 21:15:00 UTC 2026

काठमाडौं। नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट हुने चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार सेप्टेम्बर १७ देखि अक्टोबर १७ सम्मको अवधिमा नेपालबाट १७ लाख १५ हजार ९३२ किलो चिया निर्यात भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)