मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुको सोरुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते

barnanmedia.com · Tue Nov 10 22:59:11 UTC 2026

मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानी तर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)