मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आहा, सिमकोट विमानस्थल

kalakarmi.com · Mon Jul 31 23:53:45 GMT 2023

काठमाडौं– हुम्ला जिल्लाको सिमकोटमा अवस्थित सिमकोट विमानस्थल एउटा आन्तरिक विमानस्थल हो । समुन्द्र सतहबाट २८ सय १८ मीटरको उचाइमा रहेको यो विमानस्थलको रनवे लम्बाई ५४९ मीटर छ ।

रनवे भर्खरै सुधार तथा विस्तार गरिएको छ भने थप पूर्वाधारको निर्माणसमेत भैरहेको छ । तस्बिरमा वादलले ढाकेको नीलो आकाश, हिमाल, पहाड तथा सिमकोटको सुन्दर वस्तीसमेत देख्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)