पत्नी ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर, सजाय कति ?
kendrabindu.com · Wed Nov 11 00:13:16 UTC 2026

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित जुरीले सन् २०२४ मा भएको घटनामा नरेशलाई फर्स्ट डिग्री मर्डरमा दोषी पाएको हो ।
जुरीले उनलाई शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोगमा समेत दोषी ठहर गरेको छ । उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)