ऊर्जा नेतृत्वको होडमा अमेरिका र चीन, उपभोक्तालाई राहत कहिले ?
ratopati.com · Wed Nov 11 00:28:35 UTC 2026

काठमाडौँ । विश्व ऊर्जा बजारमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । एकातिर अमेरिकाले तेल र प्राकृतिक ग्यास उत्पादन बढाएर जीवाश्म इन्धनको विश्वव्यापी बजार विस्तार गर्न खोजिरहेको छ ।
अर्कोतिर, चीनले सौर्य ऊर्जा, ब्याट्री र विद्युतीय सवारीसाधनमार्फत स्वच्छ ऊर्जाको क्षेत्रमा आफ्नो प्रभाव बढाइरहेको छ । यी दुई शक्तिको प्रतिस्पर्धाले विश्वको ऊर्जा आपूर्ति, मूल्य र जलवायु परिवर्तन नियन्त्रण गर्ने प्रयासलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)