बंगलादेशमा शेख हसिनाको समर्थनमा प्रदर्शन, झडपपछि अश्रुग्यास र रबरको गोली प्रहार
ratopati.com · Wed Nov 11 00:23:39 UTC 2026

ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरिरहेका उनका समर्थकहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ।
गोपालगन्ज जिल्लामा हसिनाको पार्टी अवामी लिगको प्रतिबन्धित विद्यार्थी संगठन र सुरक्षाकर्मीहरूबिच झडप भएको थियो भने सोही क्रममा प्रहरीको एक सवारीसाधनमा आगजनी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)