मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिदीबहिनी एवं दाजुभाइ नहुनेले बालगोपालेश्वरमा टीका लगाउँदै

baahrakhari.com · Wed Nov 11 00:28:41 UTC 2026

काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला हुनेछ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले बालगोपालेश्वरमा पूजा, दर्शन गरेर टीका लगाउने परम्परा छ । मन्दिर भाइटीकाको दिन भक्तजन आएसम्म खुला गर्ने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)