विपद्का बेला सञ्चार अवरुद्ध हुन नदिन उत्थानशील पूर्वाधार र अन्तरराष्ट्रिय सहकार्य आवश्यक: सञ्चारमन्त्री तिमिल्सिना
hamrakura.com · Wed Nov 11 00:00:00 UTC 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्राकृतिक विपद्का बेला सञ्चार सेवा निरन्तर कायम राख्न उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य अनिवार्य रहेको बताएका छन्।
कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालमा हालै भोटेकोशी-त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले सञ्चार पूर्वाधारमा पुर्याएको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)