नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
himalpress.com · Wed Nov 11 00:30:53 UTC 2026

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुक आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली भू-भाग, देशका पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ। बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)