ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर
ratopati.com · Wed Nov 11 00:43:28 UTC 2026

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)