मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले हत्यामा दोषी ठहर भएका नरेश भट्टको सजाय निर्धारण कहिले हुन्छ ?

ratopati.com · Wed Nov 11 00:51:45 UTC 2026

काठमाडौँ । अमेरिकाको भर्जिनियामा श्रीमती ममता काफ्लेको हत्या गरेको अभियोगमा दोषी ठहर भएका नेपाली मूलका नरेश भट्टको सजाय आगामी मार्च १२ मा निर्धारण हुने भएको छ ।

मंगलबार अदालतमा भएको सुनुवाइमा जुरीले ३९ वर्षीय भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको थियो । उनलाई श्रीमतीको शव लुकाएको र क्षतविक्षत पारेको अभियोगमा पनि दोषी ठहर गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)