मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनभिडियाका मुख्य कार्यकारी र कथित चिनियाँ जासुसको सम्बन्धबारे उच्चस्तरीय छानबिन सुरु

ratopati.com · Wed Nov 11 00:50:38 UTC 2026

वासिङ्टन डिसी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना मुख्य कार्यकारी र एक कथित चिनियाँ जासुसबिचको प्रेम सम्बन्धबारे छानबिन गर्न अमेरिकाको एक ठुलो ल फर्मलाई नियुक्त गरेको छ।

प्रविधि कम्पनीका सहसंस्थापक जेन्सेन हुआङले आफ्नो विवाहबाहिर अर्की महिलासँग सम्बन्ध रहेको स्वीकार गरेका छन्। एलिस हुआङ नाम गरेकी ती महिला बेइजिङका लागि जासुसी गर्ने व्यक्ति भएको आरोप लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)