मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले हत्या प्रकरण: अमेरिकी अदालतद्वारा नरेश दाेषी ठहर

nepallive.com · Wed Nov 11 00:33:46 UTC 2026

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। मंगलबार भएको अन्तिम फैसलामा अदालतले नरेशलाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर गरेको हो।

ममता काफ्ले सन् २०२४ को जुलाईदेखि बेपत्ता भएकी थिइन्। उनको हत्या गरी शव लुकाएको अभियोगमा नरेशविरुद्ध मुद्दा चलाइएको थियो। लामो समयदेखि चर्चामा रहेको यस प्रकरणमा अदालतले अन्ततः नरेशलाई दोषी ठहर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)