मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

lokaantar.com · Wed Nov 11 01:01:59 UTC 2026

पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग, पहाडी क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)