मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति छ ?

ratopati.com · Wed Nov 11 01:04:42 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलरको १०४ रुपैयाँ १० पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)