फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति
ratopati.com · Wed Nov 11 01:06:26 UTC 2026

काठमाडौँ । किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक जागरणका महान अभियान्ता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जयन्तीका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना व्यक्त गरेका छन्।
उनले महागुरु फाल्गुनन्दप्रति उच्च सम्मान प्रकट गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बी र सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)