शेख हसिना स्वदेश फर्किने खबरपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन
lokaantar.com · Wed Nov 11 01:10:56 UTC 2026

निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी माग र बंगलादेश फिर्तीको घोषणापछि हिंसा भडकियोस् झडपमा एक चालकको मृत्यु, सुरक्षा फौजद्वारा अश्रुग्यास र रबरको गोली प्रहार
बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरू उनलाई देश फर्काउने माग गर्दै सडकमा ओर्लिएपछि देशभर हिंसा भडकिएको छ। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)