भाइटीकाकै दिन ममता काफ्ले भट्ट हत्या प्रकरणमा महत्वपूर्ण फैसला, श्रीमान् नरेश भट्ट तीनै अभियोगमा दोषी ठहर
barnanmedia.com · Wed Nov 11 01:05:58 UTC 2026

नेपालभर दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक भाइटीका मनाइरहँदा अमेरिकामा ममता काफ्ले भट्टको परिवारका लागि यो दिन भावुक र अविस्मरणीय बनेको छ।
अमेरिकाको भर्जिनियामा भएको ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)