मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३ हजार ९६८ नयाँ दरबन्दी थप्ने प्रस्ताव, अर्थ मन्त्रालयको सहमतिका लागि पठाइयो

barnanmedia.com · Wed Nov 11 01:15:33 UTC 2026

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा गरी कुल ३ हजार ९६८ नयाँ दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। दुवै सुरक्षा निकायको जनशक्ति विस्तार गर्ने उद्देश्यसहित तयार गरिएको प्रस्ताव अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको हो।

प्रस्तावअनुसार नेपाल प्रहरीमा २ हजार १९४ नयाँ दरबन्दी थप गरिनेछ। त्यसमध्ये जनपद प्रहरीतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० दरबन्दी रहने प्रस्ताव गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)