मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

ratopati.com · Wed Nov 11 01:16:48 UTC 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)