ममता काफ्ले प्रकरणः नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर, के सजाय हुनेछ ?
nepalpress.com · Wed Nov 11 01:16:37 UTC 2026

काठमाडौँ । प्रिन्स विलियम काउन्टीको जुरीले नरेश भट्टलाई उनकी पत्नी ममता काफ्ले भट्टको हत्यामा प्रथम श्रेणीको हत्या (First-Degree Murder)मा दोषी ठहर गरेको छ ।
‘इन्साइड नोभा’का अनुसार जुरीले तीनवटा मुद्दाहरूमा उनलाई दोषी ठहराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)