आज कुन ठाउँको मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान
bishowkhabar.com · Wed Nov 11 01:20:49 UTC 2026

काठमाडौं– आज नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)