भाइटीकाको दिन उपत्यकामा आवतजावत गर्न सशस्त्रका नि:शुल्क बस
himalpress.com · Wed Nov 11 01:28:08 UTC 2026

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)